घर दैलाेमा सहभागिता

घर दैलाेमा सहभागिता

नेपाल ट्रेड युनियन काङ्ग्रेस काठमाडौंकाे अनुरोध ।

नेपाली कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नं. २ तथा "क "प्रदेशका उम्मेदवार क्रमश: दीपक प्रसाद कुईँकेल एवं लोकेश ढकाल सहित हुने घर दैलो तथा मतदाता भेटघाट कार्यक्रममानेपाल ट्रेड युनियन काङ्ग्रेस काठमाडौं का सबै नेतृत्व र सदस्य ज्यु हरूमा सवै तहका साथीहरु सहभागीताका लागि हार्दिक अनुरोध छ !

जय नेपाल
शुरुहुने स्थान: नेका ईकाइ कार्याल, मार्ग, पहेँलो पुल, वागमती कोरेडोर महाराजा हाेटल नजिकै

मिति: २०७४/८/६ गते

समय विहान ठीक ७:०० बजे
राममणी ...

Show the whole text

1 attendees (None invited)